• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

जस्तो आहार त्यस्तै व्यवहार: महाभारत


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • महाभारतको युद्ध चलिरहेको थियो । भीष्म अर्जुनको वाणबाट घाइते भएर सरशड्ढयामा सुतिरहेका थिए । हरेक दिन कौरव र पाण्डवका फरक–फरक समूह उनलाई भेट्न गइरहन्थे । एक दिन पाँचै भाइ पाण्डव र द्रौपदी भीष्मको चारैतिर बसेका थिए । भीष्म उनीहरूलाई उपदेश दिइरहेका थिए । सबै श्रद्धापूर्वक उनको उपदेश सुनिरहेका थिए । अचानक द्रौपदी खित्का छाडेर हाँस्न थालिन् ।

    Advertisement

    उनको यस्तो कार्यबाट भीष्म निकै आहत भए । उनले उपदेश दिने कार्य रोके । पाँचै भाइ पाण्डव पनि द्रौपदीको यस्तो हर्कतबाट आश्चर्यचकित भए । केही बेरपछि भीष्मले द्रौपदीलाई सम्बोधन गर्दै भने– पुत्री, तिमी एक सम्भ्रान्त कुलकी छोरी र त्यस्तै कुलकी बुहारी हौ । के म तिम्रो यस हाँसोको कारण थाहा पाउन सक्छु ?

    द्रौपदीले गम्भीर हुँदै भनिन्– पितामह, आज हजुर हामीलाई अन्यायविरुद्ध लड्नुपर्छ भन्ने उपदेश दिइरहनुभएको छ । तर, जब कौरवसभामा मलाई निर्वस्त्र गर्ने कुचेष्टा चलिरहेको थियो, त्यतिखेर हजुरको यो उपदेश कहाँ गएको थियो ? हजुरले किन मौनधारण गर्नुभएको थियो ? यही सम्झेर मेरो हाँसो फुस्केको हो ।

    भीष्मले आँखाभरि आँसु बनाउँदै भने– पुत्री, तिमीलाई थाहा छ, मैले त्यतिखेर दुर्योधनको अन्न खाइरहेको थिएँ । त्यो अन्न जनतालाई दुःखी बनाएर जम्मा गरिएको थियो । त्यस्तो अन्न खाएकाले मेरो संस्कार क्षीण भएको थियो । त्यसैले, त्यतिखेर मेरो बोली बन्द भएको थियो ।

    तर, अब भने त्यस अन्नबाट बनेको रगत मेरो शरीरबाट बगिसकेको हुनाले मेरो स्वाभाविक संस्कार फिर्ता आइसकेको छ । त्यसैले, मेरो मुखबाट उपदेश निस्किरहेको छ । पुत्री, मान्छेले जस्तो अन्न खान्छ, उसको मन पनि त्यस्तै बन्छ ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer