• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

क्यान्सरका ५ औषधी निःशुल्क हुदा ५ हजार बढी लाभान्वित: पाटन अस्पताल


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । पाटन अस्पतालले पाँच वटा क्यान्सरको औषधी निःशुल्क वितरण गर्दै आएको छ । दश/पन्ध्र हजारदेखि एक दुई लाख पर्ने औषधी समेत निःशुल्क वितरण भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए ।

    Advertisement

    डा. शाहीका अनुसार रगतको क्रोनिक ल्युकिमियाँ, फोक्सोको चौथो तहको क्यान्सर (ए एनके पोजेटिभ) भएका, पिआर हर्मोन पोजेटिभ भएको स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर लगायतका क्यान्सरको मुखबाट खाने औषधी निःशुल्क वितरण हुँदै आएको हो ।

    यो अस्पतालबाट हाल २ हजार भन्दा बढी बिरामीले निःशुल्क सेवा लिइरहेको डा. शाहीले जानकारी दिए। यो सेवा सन् २००१ देखि नै सुरु भएको हो ।

    हालसम्म यो सेवा मार्फत ५ हजार बढीले औषधी लिइसकेको अस्पतालले जनाएको छ। यति धेरै सेवा दिइसकेको यो कार्यक्रमबारे धेरैलाई जानकारी नभएको र पछिल्लो समय ललितपुर नगरपालिका तथा वडा कार्यालयमा सहयोग सिफारिस लिन जाने क्रममा जानकारी पाएपछि यो सेवा लिन धेरै बिरामी अस्पताल आइरहेको उनले जानकारी दिए ।

    अस्पतालले क्यान्सरको निःशुल्क औषधी मात्र मासिक २ करोड बराबर वितरण गर्दै आएको जनाएको छ । यो औषधी वितरण कार्यक्रम बापत अस्पतालले कुनै लाभ नलिएको र विशुद्ध सामाजिक सेवाको रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालको दाबी छ ।

    अमेरिका स्थित म्याक्स फाण्डेशनले क्यान्सरका बिरामीलाई औषधी दिने उद्देश्यले खोलेका हुन्। यो कार्यक्रम नेपाल स्थित निक साइमनका मार्क जिम्मरम्यानको संस्थाले सुरु गरेको हो।

    संस्थाका निकसाइमनले नेपालमा भित्राएका हुन् । फाउण्डेशनका अध्यक्ष पाट गोरिका गोन्जालेजको युवा छोराको क्रोनिक ल्युकिमियाँ अर्थात् रक्त क्यान्सर भएर मृत्यु भएपछि उनले यो फाउण्डेशनको स्थापना गरेर विभिन्न क्यान्सरका बिरामीलाई औषधी वितरण गर्न सुरु गरेका हुन् ।

    विश्वका विभिन्न देशभरिका बिरामीलाई सेवा गरेबापत गोरिकालाई सन् २०२३ मा अमेरिकाले ग्लोवल हिरो घोषणा गरेको छ ।

    लामो समयदेखि निःशुल्क वितरण हुँदै यी औषधी लिएपछि धेरै बिरामीहरुले नयाँ जीवन पाइरहेको र धेरै विपन्न बिरामीको लागि राहत भएको हो ।

    ‘पैसा भएका मानिस पनि क्यान्सरको उपचारको लागि उपचार खर्चकै कारण गरिब हुन पुग्ने भएकोले सबैले यो औषधी निःशुल्क लिनु पर्ने अवस्था आउँछ ’उनले भने ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer