• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल विद्यावारिधी संघको कार्यसमिति सदस्यमा डा. थपलिया


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौं। नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

    Advertisement

    निवर्तमान अध्यक्ष प्रा.डा. रेजिना मास्के रहने गरी नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभाबाट डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको नयाँ कार्यसमितमा अध्यक्षको जिम्मेवारी डा. सुनिलबाबु श्रेष्ठमा रहेको छ । उपाध्यक्ष पदमा डा. चन्द्रकान्त ज्ञवाली चयन भएका छन् । त्यसैगरी महाससचिव पदका लागि पुरानै अनुहार दोहोरिएको छ । डा. अलकबाबु प्रसाई (डा.आलोक)ले महासचिव पदको जिम्मेवारी पाएका छन् ।

    संघको नयाँ कोषाध्यक्ष पदका लागि डा. सारिका अमात्य चयन भएकी छिन् । नेपाल विद्यावारिधी संघको १५ साधारण सभाले सचिव पदको जिम्वारी डा. सुन्दरीदेवी पोखरेललाई दिएको छ । त्यसैगरी संघको नयाँ कार्यसमिति सदस्यहरुमा डा. भोलानाथ ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रामशरण थपलिया, डा. रमेशकुमार भण्डारी र डा. सुरक्षा सुवेदी चयन भएका छन् ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer