• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

संसद्मा कडा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: भण्डारी


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौं । गत फाल्गुन ३ गते बुधवार खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट भएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते भएका थिए भने उनले सोहि घटनामा ८६ वर्षीया आमालाई गुमाएका थिए ।

    Advertisement

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन् । त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए । घटनापछि पहिलो पटक कांग्रेसको जिल्ला सम्मेलनका लागी गृह जिल्ला गुल्मी पुगेका नेता भण्डारीले संसद्मा अभिव्यक्ति दिएकै दिन घटना घट्नु संयोग मात्र नभएको टिप्पणी गरे ।

    ‘त्यतीबेला त होस रहेन, म अचेत भएँ, ‘उनले भने, ‘आएर सबै कुरा बुझ्दा घटनामा प्रशस्त शङ्का गर्ने ठाउँ छ ।’

    ‘उपचारबाट फर्केपछि मैले प्रहरीसँग कुरा गरेँ। रेगुलेटर ठिकठाक रहेछ, सिलिण्डर पनि ठिकठाक छ । फलफूल ल्याएको जस्ताको त्यस्तै छ । अन्य किचनमा भएको अन्नपात ठिकठाक छन् । घरमा रहेका अन्य सदस्य पनि ठिकठाक छन्। आमा र म मात्र जल्यौँ। यो अलि ठिक देखिएन।’ उनले भने ।

    घटना पछि अहिले आफू ठिक रहेको भन्दै नेता भण्डारीले जेनतेन बाँचेर आएको मान्छेलाई अब कुनै गल्ती गर्ने छुट नरहेको बताए । गुल्मेली जनताले अमूल्य मत दिएर आफूलाई सांसद बनाएर पठाएको भन्दै यहाँका जनताको विश्वास आफूले नतोड्ने उनको भनाई छ ।

    ‘मलाई झुट बोल्ने छुट छैन । कसैले भ्रष्टाचार गर्दा टुलुटुलु हेरेर बस्ने छुट पनि छैन, ‘उनले भने, ‘मर्दामर्दै बाँचेर फर्केको मान्छे, जनताको पक्षमा काम गर्छु ।’

    काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर विस्फोट हुँदा उनी घाइते भएका थिए । घटनामा उनले ८६ वर्षीय आमा गुमाएका थिए ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer