काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०० पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुद्रा एकाई खरिद बिक्री
IN (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 133.10 133.70
EUR (European Euro) 1 145.76 146.41
GBP (UK Pound Sterling) 1 168.00 168.76
CHF (Swiss Franc) 1 151.17 151.85
AUD (Australian Dollar) 1 87.88 88.28
CAD (Canadian Dollar) 1 97.57 98.01
SGD (Singapore Dollar) 1 99.55 100.00
JPY (Japanese Yen) 10 8.93 8.97
CNY (Chinese Yuan) 1 18.61 18.69
SAR (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR (Qatari Riyal) 1 36.50 36.66
THB (Thai Baht) 1 3.79 3.81
AED (UAE Dirham) 1 36.24 36.40
MYR (Malaysian Ringgit) 1 28.43 28.56
KRW (South Korean Won) 100 10.23 10.27
SEK (Swedish Kroner) 1 12.77 12.83
DKK (Danish Kroner) 1 19.55 19.64
HKD (Hong Kong Dollar) 1 17.09 17.16
KWD (Kuwaity Dinar) 1 431.66 433.61
BHD (Bahrain Dinar) 1 353.05 355.64




