• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

कान्तिपथ समसामयिक बस्तुगत प्रश्नोत्तर


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • १. अन्तराष्ट्रिय साहसी महिला २०२३ बाट कसलाई सम्मान गरिएको छ?

    Advertisement
    • सबिता उप्रेती

    २.मत्स्य ६००० के संग सम्बन्धित छ?

    • भारतको समुद्र मिसन

    ३.नासाले फेला परेको पानी सहितको बाह्य ग्रह कुन हो?

    • केटु १८ (पृथ्वी भन्दा ८.६ गुणा ठूलो रहेको

    ४.हरित जलवायु कोषको मुख्यालय कहाँ रहेको छ?

    • दक्षिण कोरिया

    5.निजामति कर्मचारीहरुले एकै प्रकारको पोसाक लगाउनुपर्ने ब्यबस्था कहिले देखि लागू भयो?

    • २०६८ साउन १ गते

    ६.मुलिकी देवानी संहिता-२०७४ मा साहुले ऋणीसित लिन पाउने ब्याजको अदिकतम सीमा कति तोकिएको छ?

    • १०%

    ७.सातगाउले जात्रा कु ठाउमा प्रचलित रहेको छ?

    • किर्तिपुर, काठमाडौँ

    ८.विश्व शौचालय दिवस कहिले मनाइन्छ?

    • नोभेम्वर १९

    ९.नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्तिको रुपमा कसलाई चिनिन्छ?

    • मदन समशेर जबरा

    १०.गौतम बुद्ध जन्मस्थल लुम्बिनीको नगर पन्छीको रुपमा घोषणा गरिएको पन्छीकुन हो?

    • सारस (वि.सं. २०७५-०८-१०)

    Global Positioning System (G.P.S.) को सुरुवात कुन देशबाट भएको हो?

    • अमेरिका

    ११.एनआरएन द सिंगरको उपाधी जित्ने को हुन्?

    • युक्ति बिमली

    १२.नेपाल भारत वाणिज्य सन्धि कति बर्षमा नवीकरण हुने ब्यवस्था छ?

    • ७ बर्ष

    १३.वसन्ती बाघ भनेर चिने ठाउ कुन हो?

    • ककनी

    १४.मुटु रोगबारे चेतनामूलक प्रत्यक्ष प्रसारण गरी विश्व रेकर्ड राख्ने नेपाली चिकित्सक को हुन्?

    • डा. ओम मूर्ति अनिल

    १५.नेपालमा स्थापित उत्तर कोरियाली राजदुतावास कहिले बन्द भयो?

    • वि. सं. २०८० कार्तिक २४ गते

     

     

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer