काठमाडौँ। सिन्धुपाल्चोकको ठूलोपाखर आसपास केन्द्र बनाएर भूकम्प गएको छ।
Advertisement
बेलुकी आठ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। सो भूकम्प ३.५ रेक्टर स्केलको रहेको बताइएको छ।