• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

“त्यो मुला संबिधान….”: मेयर साङ्पाङ


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौं । संविधान कसले मान्नु पर्ने हो ? निरिह जनताले मात्रै हो र ? जन प्रतिनिधिहरु जसले यसै संविधानमा टेकेर चुनाव लड्ने, जित्ने अनि, चुनाव जिते पछि भो म संविधान मान्दिन भन्न मिल्छ र…? यि यावत प्रश्नको जवाफ को संग छ ?
    पटक-पटक विवादमा परिरहन रुचाउने धरानका मेयर हर्क साङ्पाङले पुन यस्तै विचार ब्यक्त गरेका छन, सामाजिक संजाल फेसबुक मार्फत । हालै उनले यस्तै म, राष्ट्रपती र प्रधानमन्त्रीको फोटो मेरो कार्यकक्षमा राख्दिन बरु यलम्वरको फोटो राख्छु भन्दै सामाजिक संजाल तताएका छन । जसको एउटा कमेन्ट,”स्वतन्त्र निर्वाचित मेयर हो तपाईं तर संविधानले बाधिनुभएको छ। याद गर्नु पानी पनि उम्लियो भने पोखिन्छ” भन्ने कमेन्टको जवाफमा उनले, “त्यो मुला संबिधान” लेखेका छन् ।
    आज विहान ५ः१० सम्ममा उनको त्यो पोस्ट १३८००+लाईक, ३६००+कमेन्ट र १९१ सेयर भै सकेको छ ।
    संविधानको पालना गर्दिन भन्नु र त्यसै संविधानले दिएको पदमा बस्नु कत्तिको जायज हुन्छ, यो सामान्य नैतिकताको कुरा भयो भने, अर्को तर्फ के राज्य जनप्रतिनिधीको छाडा पनमा मुक दर्शक बन्ने हो सवाल यहांनिर छ । हामि सबैले हेर्न पर्ने र बुझ्न पर्ने कुरा भनेको यहां कानुन बलियो हो कि जन-प्रतिनिधी ।

    Advertisement

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer