• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निक्कै कठिन शिक्षक सरुवा, घुसै नखाई हुन्न काम, कति छ रेट ?


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौं । निजामती कर्मचारीको सेवा-सुबिधा र शिक्षकको सेवा-सुबिधामा निक्कै अन्तर छ । सेवा-सुबिधा मात्रै होईन, त्यो भन्दा ठुलो बिभेद र भ्रष्टचार छ, शिक्षक सरुवामा । यस्तै पिडाबाट गुज्रिनु भएको छ, संगीता गुप्ता । लुम्बिनीबाट माध्यमिक तहको शिक्षक र प्राविधिक सहायकमा एकैपल्ट सफल भई प्राविधिक सहायकको नियुक्ति लिनुभएकी संगीता गुप्ता तेली मेडमको विचार जस्ताको-तस्तै ।
    “म माध्यमिक तहमा नेपाली विषयमा गुल्मीमा सिफारिस भएको थिए। २०७० सालबाट राहत शिक्षकमा प्रवेश गरि २०७६ मा प्रा.वि स्थायी , २०७९ नि.मा.वि स्थायी , २०८० मा मा.वि स्थायी ,१० बर्षे शिक्षण पेसा छाेड्नु मेराे रहर नभई बाध्यता हाे । के गर्नु हाम्रो देशमा राजनिती यति धेरै हावि छ, यसले शिक्षा लाई पनि छाेडेन ।विद्यालय सरस्वती काे मन्दिर मा नै सब भन्दा धेरै राजनिति हुन्छ । सधैं भरि पहाड बस्न गार्‍हो हुन्छ,घरपायक गर्न सरुवा गर्नु पर्छ । तराईमा सरुवा गर्नु भनेकाे फलामकाे चना चपाउनु जस्तै हाे जुन सजिलाे छैन । गा.पा र न.पा मा पार्टी मिल्नु पर्याे । विद्यालयमा वि.व्य.स.लाई शिक्षा संग मतलब छैन पैसा कसले बढी दिन्छ १०/१२ लाख त रेट नै ताेकिएकाे हुन्छ । समन्वय बाट अनजान व्यक्तिको फाेन आउछ । तपाईं लाई सरुवा गर्ने मन छैन ?के लाग्छ थाहा छैन?जीवन भरि पहाड बस्ने मन छ?अब हामी जस्तो साधारण मानिसले सरुवा गराउनु भनेकाे विश्वयुद्ध जितेजस्ताे हाे । बरु तलब कम हाेस् निजामतीमा सुगम ठाउँमा हुन्छ भनी बाध्य भएर अधिकृत सरह माध्यमिक शिक्षककाे जागिर छाेडेर सुब्बा सरह राेजेकाे हाे । के गर्नु शिक्षकलाई हेर्ने दृश्टीकाेण फरक छ सरकारि स्कुलकाे शिक्षक जति सुकै याेग्य भए पनि सबले उसकाे याेग्यता माथि सवाल उठाउदा रहेछन् ।

    Advertisement

     

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer