• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वृद्धाश्रम नै बेसहारा भएपछी


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । वृद्धाआश्रम सञ्चालकहरुले वृद्धाश्रम सञ्चालनका लागि सरकारबाट कुनैपनि किसिमको सहयोग प्राप्त हुन नसकेको बताएका छन् ।

    Advertisement

    जग्गा भाडामा लिएर वृद्धाआश्रम सञ्चालन गर्नुपरेको भन्दै उनिहरुले सरकारलाई मापदण्ड तोकिदिएर आश्रम सञ्चालनका लागि सहज ढंगबाट व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

    काठमाडौं बुढानिलकण्ठस्थित रिमा सेवा समाजकी सञ्चालक रिमा सापकोटाले करिब पाँच वर्ष भयो आश्रम सञ्चालन गर्नुभएको । ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय पाएको आश्रमको जग्गा भाडामा लिइएको हो । जग्गा प्राप्तीका लागि स्थानिय सरकारसंग हारगुहार गर्दापनि कुनै सिप नलागेको उहाँको गुनासो छ ।

    उहाँ जस्ता धेरै निजी वृद्धाश्रम सञ्चालकहरु हुनुहुन्छ जसले जग्गा भाडामा लिएर, वृद्धाश्रम सञ्चालन गरिरहनु भएको छ । राष्ट्रिय समावेशी आयोगले आयोजना गरेको नेपालमा वृद्धाआश्रमको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा धेरै वृद्धाश्रमका सञ्चालकहरुले सरकारी तवरबाट कुनैपनि खालका सहयोग प्राप्त हुननसकेको गुनासो गरेका छन् । उनिहरुले जेष्ठ नागरिक केन्द्र अथवा वृद्धा आश्रमको मापदण्ड बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

    आयोगले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, हाल नेपालमा ६० वटा जेष्ठ नागरिक स्याहार तथा दिवा केन्द्र सञ्चालनमा छन् । जसमा मधेश र सुदुरपश्चिम प्रदेशमा सुन्य देखिएको छ भने, बागमतीमा ३० गण्डकीमा १३ लुम्बीनिमा सात कर्णालीमा दुई र कोशीमा आठ वटा आश्रमहरु छन् । त्यहाँ आश्रित पाँच सय ८० वृद्धाहरु छन् भने वृद्धहरु चार सय ४६ छन् । प्रतिवेदनका अनुसार, स्थानियबाट आश्रममा सिफारिस हुनेहरु दुई सय ५० भन्दा बढी वृद्धवृद्धा छन् भने, आफैँ आउने ५० भन्दा कम छन् ।

    प्रतिवेदनले सहरी क्षेत्रमा आवश्यकता अनुसार स्याहार केन्द्र तथा केयर होमको बढी माग भएको देखाएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूसँगको साझेदारीले केयर होम तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका लागि राम्रो स्वास्थ्य सेवा परिणामहरू दिन सक्ने प्रतिवेदनको अध्ययनले देखाएको छ ।

    प्रतिवेदनले जेष्ठ नागरिक केन्द्रलाई सवल बनाउन सुव्यवस्थित प्रशासनिक प्रक्रिया, कर्मचारी प्रशिक्षण र विकास, रोकथाम स्वस्थ्य सेवालाई प्राथामिकता, आधुनिक प्रविधिको प्रयोग लगायत कार्यमा सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन् ।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer