• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लामिछाने बलात्कारमा दोषी ठहर, जेलमा नबसी पुनरावेदन गर्न पाउँदैनन्


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । बलात्कार अभियोगमा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्यो । तर अदालतले पीडित नाबालिग भएको स्वीकार गरेन।

    Advertisement

    शुक्रवार आएको फैसलामा लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर गरिएको छ । नाबालिग अस्वीकार गरेकाले सातदेखि १० वर्षसम्म सजाय हुन्छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा कारागार नगई माथिल्लो अदालतमा पुनरावेदनमा जान सक्ने प्रावधान समेत छ।त्यसमा १० वर्षभन्दा कम सजाय भएको मुद्दा हकमा अदालतको अनुमतिमा कैद बाहिर बसेर पुनरावेदन गर्न सक्ने प्रावधान छ।

    यसैलाई टेकेर लामिछानेले कैदमा नबसी पुनरावेदनमा जान पाउने दाबी सार्वजनिक भएका छन्। तर बलात्कारको दोषीले सोही कार्यविधि अनुसार दोषीलाई तीन वर्ष बढी सजाय भए कैदमा नबसी पुनरावेदन गर्न नपाउने प्रस्ट उल्लेख छ।

    कार्यविधिको दफा १३७ मा कैदमा नबसी पुनरावेदन गर्न नपाइने कसुरबारे उल्लेख छ। यसमा जन्मकैद, १० वर्षबढिको कैद सजाय पाएकाले कैदमा बसेर मात्र पुनरावेदन गर्न पाउने उल्लेख छ।

    सोही दफाको (ग) मा अनुसूची १ र अनुसूची २ को कसुरमा कैदमा बसेरमात्र पुनरावेदन दिन पाउने उल्लेख छ।

    अनुसूची १ को १७ औँ नम्बरमा मुलुकी अपराध संहिताको परिच्छेद १८ को २१९ को कसुरमा दोषी ठहरिएकाले समेत कारागार बाहिर बसेर पुनरावेदन दिन नपाउने उल्लेख छ।

    जिल्ला अदालतल काठमाडौँले लामिछानेलाई अपराध संहिताको परिच्छेद १८ को दफा २१९ अनुसारै दोषी ठहर गरेको हो। सो परिच्छेद करणी सम्बन्धी हो भने दफा २१९ जबरजस्ती करणी सम्बन्धी हो।

     

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer