हाम्रो वरिपरि पाईने औषधीय गुणले भरिपुर्ण वनस्पती हो तितेपाती । स्वादमा निक्कै तितो भएपनी यो अति नै उपयोगी छ ।
यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान–बेलुका खानाले ज्वरो ठीक हुन्छ ।
Advertisement
यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।
यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।
लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।
यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।




