• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब ११/१२ पढाउन पनि लाइसेन्स चाहिने, यस्तो बन्दै छ प्राबधान


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । सामुदायिक विद्यालयमा ११ र १२ कक्षा पढाउने शिक्षकलाई लक्षित गरेर सरकारले लाइसेन्सको परीक्षा खुलाउने तयारी गरेको छ ।

    Advertisement

    स्थानीय तहले लाइसेन्स नभएका शिक्षकलाई हटाउन थालेको गुनासो आएपछि पढाइरहेका शिक्षकलाई लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्थाको तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले ०७३ मा ११ र १२ पढाउने शिक्षकलाई अस्थायी लाइसेन्सको प्रावधान ल्याएको थियो । अस्थायी लाइसेन्स भएकाले ०७६ मा स्थायी लाइसेन्स लिइसकेका छन् । ०७३मा अस्थायी लाइसेन्स नभएका र त्यसयता पढाइरहेका शिक्षकलाई लक्षित गरेर लाइसेन्सको व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।

    ‘लाइसेन्स नहुनु सरकारको मात्रै गल्ती छैन । ०७३ सालमा लाइसेन्स परीक्षा खुलाएका थियौ । केही शिक्षकले आवेदन दिएर लाइसेन्स लिनु भएको छ । केहीले लिनु भएन,’सचिव अधिकारीले भने,‘केही स्थानीय तहले लाइसेन्स नभएको भनेर शिक्षकलाई निकालेको भन्ने छ । यसलाई सहजीकरण गर्न खोजेका छौ । कुनै कानुनको माध्यमबाट उहाहरुको लागि एक पटक चान्स दिन्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौ ।’ शिक्षक सेवा आयोगले ०७६ को परीक्षामा ११ र १२ पढाउने ८ हजार ४ सय २१ जनाले लाइसेन्स लिइसकेका छन् ।

    प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य विज्ञान तथा प्रविधि समितिको बैठकमा एमाले सांसद विद्या भट्टराईले लाइसेन्स नभएका शिक्षकलाई स्थानीय तहले हटाइरहेको जानकारी गराएपछि सचिव अधिकारीले मन्त्रालयले लाइसेन्सको परीक्षा लिन लागेको योजनाको बारेमा जानकारी गराएका हुन् । शिक्षण अनुदानका ६ हजार अरू सात हजार शिक्षक ११ र १२ मा पढाइरहेको माध्यमिक शिक्षक युनियन नेपालका अध्यक्ष ज्ञानप्रसाद भट्टराईले बताए । ११ र १२ मा एउटा पनि दरबन्दी पनि छैन । सरकारले ६ हजार शिक्षकलाई शिक्षण अनुदान दिए पनि अन्य शिक्षकले पिरियड बेसमा पढाइरहेका छन् ।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer