• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

टेलर स्वीफ्ट बनिन् वर्ष २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं । टेलर स्वीफ्ट सन् २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका बनेकी छन् । सांगीतिक प्लाटफर्म स्पोटीफाइले यसवर्ष धेरै सुनिएका गीत, पडकास्ट र अन्य कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।

    Advertisement

    ‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीको शीर्ष स्थानमा रहेकी गायिका स्वीफ्टलाई एकवर्षमा २६.१ बिलियन पटक सुनिएको उल्लेख छ । लगातार तीन वर्ष सूचीको शीर्षस्थानमा रहेका गायक ब्याड बन्नीलाई समेत स्वीफ्टले उछिनेकी छन् ।

    दोस्रो स्थानमा ब्याड बन्नी छन् । तेस्रोमा द विकेन्ड, चौंथोमा द ड्रेक र त्यसपछि क्रमशः पेसो प्लुमा, फेइड, ट्राभिस स्कट, एसजेडए, कारोल जी र लाना डेल रे छन् ।

    गत जनवरी १ देखि स्पोटीफाइलाई संसारभर ५७४ मिलियनभन्दा बढीले सुनिरहेका छन् । तर, गीततर्फ भने अमेरिकी गायिका माइली साइरसको ‘फ्लावर्स’ वर्षमै धेरै सुनिने गीत बनेको छ । यो गीतलाई १.६ बिलियन पटक सुनिएको छ ।

    एसजेडएको गीत ‘किल बील’ दोस्रो सर्वाधिक सुनिएको गीत भएको छ । ह्यारी स्टाइल्सको ‘एज् इट वाज’, जङ कुकको ‘सेभेन’, टेलर स्वीफ्टको ‘क्रुल समर’, सेलेना गोमेज र रेमाको ‘काम डाउन’, टेलर स्वीफ्टको ‘एन्टी हिरो’ लगायत छन् ।

    गायक ब्याड बन्नीको एल्बम ‘अन भेरानो सिन टी’ वर्षमा धेरै सुनिने एल्बम बनेको छ । पडकास्टटर्फ ‘द जोय रोगन एक्सपिरियन्स’ धेरै सुनिने कार्यक्रम बनेको छ ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer