• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेयर वालेन गायनमा पनि उत्तिकै पपुलर, यसो भन्छ स्पोटीफाइ


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं ।  विश्व संगीतको लोकप्रिय प्लाटफर्म स्पोटीफाइले सन् २०२३ मा धेरै सुनिएका गीत र पडकास्टको सूची सार्वजनिक गरेको छ । साथै, प्लाटफर्ममा समेटिएका अन्य कलाकारको सूची पनि आउन थालेको छ ।

    Advertisement

    स्पोटीफाइले नेपालभित्र र बाहिर धेरै सुनिने संगीतकर्मी र उनीहरुको सिर्जनाको सूची पनि सार्वजनिक गर्दैछ । यो सन्दर्भमा सन् नेपाली र्‍यापर बालेन पनि स्पोटीफाइमा धेरै रुचाइनेमध्येका नेपाली संगीतकर्मी हुन् ।

    सन् २०२३ मा बालेनका गीत स्पोटीफाइमा ६ लाख ६१ हजार पटक स्ट्रिमिङ भएका छन् । यो प्लाटफर्ममा उनका श्रोता संख्या यो वर्ष १ लाख ५ हजार रहेका छन् । उनको गीतलाई कुल ३१ घण्टासम्म सुनिएको छ ।

    कुल १२२ देशबाट बालेनका गीतलाई सुनिएको स्पोटीफाइले जनाएको छ । अर्का लोकप्रिय नेपाली गायक विपुल क्षेत्रीलाई सन् २०२३ मा ५ लाख २८ हजार (५२८.१ के) श्रोताले सुनेका छन् । उनका गीतलाई ८.६ मिलियन पटक स्ट्रिमिङ गरिएको छ । विपुललाई ५३९ घण्टासम्म सुनिएको उल्लेख छ । विपुललाई १५४ देशबाट सुनिएको स्पोटीफाइले जनाएको छ ।

    यस वर्ष विपुलका २ लाख ९८ हजार भन्दा बढी फलोअर्स थपिएका छन् । ‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीमा विभिन्न क्याटगोरी उल्लेख छन् ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer