• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

उत्पादन ह्रासको चिन्ता माटो दिवसमा मात्रै!


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • काठमान्डौ। ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदेखि विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो बर्ष मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम गरि विश्व माटो दिवस मनाउन सुरु गरिरहेको बेला माटोको गुणस्तरका बिषयमा प्रचारप्रसार तथा मोटोको परीक्षण लगायतका बिषय अहिले प्राथमिकतामा परेका छन । माटो दिवस मनाईदै गर्दा प्रत्येक बर्ष भूक्षय तथा अत्यधिक बर्षातका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेकोले यो आगामी पुस्ताका लागि चुनौतिका रूपमा देखिएको छ । त्यस्तै नेपालमा ३४ प्रतिशत जमिनमा भूक्षय भएको छ । नेपालको माटोमा सबभन्दा समस्या देखिएको अम्लीयपना हो र त्यो रासायनिक मल बढी प्रयोग भएका कारणले हो भन्दा अत्युक्ति हुँदैन । अहिले प्राङ्गारिक मलको प्रयोग निकै कम भइरहेको छ । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । माटो दिवसको कार्यक्रम मूलतः किसान लक्षित हुनुपर्ने हो तर संघीय राजधानी काठमाण्डौंमा बसेर मन्त्रालय र मातहत विभागका कर्मचारीले यो दिवस मनाउँदै औपचारिकता पूरा गर्दै आएका छन । जसका लागि यो कार्यक्रमको महत्व र उद्देश्य बुझाउनु पर्ने हो आज त्यही समूह दिवसबाट अनभिज्ञ छ । त्यसै त नेपालमा कृषि क्षेत्र घटदै गएको छ । कृषि प्रधान मुलुक नेपाल भनिएपनि अहिले गैर कृषि क्षेत्र बढ्दै गएको छ । बढ्दो सहरीकरणको कारण खेतीयोग्य जमिन घट्दै गएको छ । त्यसमाथि उत्पादनमा ह््रासको समस्या भयावह बन्दै गएको छ । यो बिषयमा नेपाल सरकारले समयमै ध्यान दिएर बिकल्पको विषयमा सोचिएन भने माटोको सुरक्षा केवल नारामात्रै बन्ने स्थिति हुनसक्छ ।

    Advertisement

    पछिल्लोसमय माटोको उर्बरा शक्तिमा कमी आइरहेको छ । यो चिन्ताको कुरा हो । दिवस मनाउँदै गर्दा माटो सुरक्षाको बिषयलाई अधिक महत्व दिनु जरुरी छ । त्यसै त रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्यमाथि दिर्घकालीन प्रभाव पर्ने देखिएको छ । अर्कोतर्फ विडम्वना के छ भने रासायनिक मल नहाली उत्पादन हुनै छाडेको छ । जैविक मलको प्रयोग बढाउनु पर्ने हो तर पशुपालन घट्दो अवस्थामा रहेकोले जैविक मलको पर्याप्त पहुँच छैन । विस्तारै माटो क्षयीकरण हुँदै गएको छ । माटोको उत्पादनमा भारी कम आएको छ । यी सवैका पछिको कारण खोतल्ने प्रयास माटो दिवसका अवसरमा हुनु जरुरी छ । निश्चित रूपमा नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश कृषक अझैपनि कृषिमा आश्रित छन । कृषिका लागि मुख्य भनेको माटो नै हो । तसर्थ माटोको संरक्षण, सम्वद्र्धनमा ध्यान दिनुपर्ने जरुरी छ । माटो विज्ञहरूले माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नुपर्ने बताईरहेका छन । वास्तवमा माटो संरक्षण पछिल्लोसमय चुनौतिको विषय बनिरहेको अवस्थामा माटो दिवसले यो महत्वपूर्ण एवं गंभीर बिषयमा बृहद छलफल र अन्तरक्रिया गरोस् । अवका दिनमा माटोको संरक्षणमात्र होइन माया पनि जरुरी छ । त्यसै त माटोमा क्षारीय र अल्मीलयपन बढिरहेको छ । यो विषयमा अवको बहसमात्रै होइन दूरदराजका किसानलाई सचेत गर्नुपर्ने खाँचो छ ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer