Advertisement
म्याग्दी। चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा पुगेका पर्यटकहरू र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । हिमाल र सूर्योदयको अवलोकनका लागि पर्यटकहरू पुनहिल पुग्ने गर्दछन् । (रासस)




