• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

 टेलिकम र इन्टरनेट बजारमा एनसेलको हिस्सा 


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको विदेशी लगानीकर्ता आजियाटा लिमिटेडले बाहिरिने घोषणा गरेको छ । मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर एक बेलायती कम्पनीलाई बेच्ने घोषणा गरेको हो ।

    Advertisement

    सन् २०१६ मा एक खर्ब ३६ अर्बमा किनेको कम्पनी आजियाटाले ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ ।

    एनसेल खरिदबिक्रीबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यसबीच नेपालमा एनसेलको बजार हिस्सा कति छ भन्ने पनि चासोको विषय बनेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेल आजियाटा लिमिटेडको भ्वाइस टेलिफोन प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख भन्दा बढी छ ।

    प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार भ्वाइस टेलिफोनका क्षेत्रमा एनसेलको बजार हिस्सा ३८.४८ प्रतिशत र नेपाल टेलिकमको ६१.५१ प्रतिशत रहेको छ ।

    एनसेलको भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या एक करोड ३२ लाख ५४ हजार ६४६ रहेको छ ।

    यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमसँग दुई करोड ५ लाख ६६ हजार ५१० भ्वाइस टेलिफोन प्रयोगकर्ता रहेका छन् ।

    एउटै व्यक्तिले दुई वटा सिम कार्ड लिने गरेको हुँदा पनि यो संख्या जनसंख्या भन्दा बढी देखिन्छ ।

    यस्तै, मोबाइल इन्टरनेटका क्षेत्रमा एनसेलको बजार हिस्सा ३१.६५ प्रतिशत र नेपाल टेलिकमको ६८.३५ प्रतिशत रहेको छ ।

    इन्टरनेट सेवातर्फ एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या १७ लाख ९७ हजार ४८० रहेको छ । यस्तै, फोरजी प्रयोगकर्ताको संख्या ७० लाख ५६ हजार ९२५ रहेको छ ।

    यसरी एनसेलका कुल इन्टरनेट प्रयोगकर्ताको संख्या करिब ८८ लाख ५४ हजार ३९५ रहेको छ ।

    यस्तै, नेपाल टेलिकमका थ्रीजी र फोरजी गरी कुल इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ९१ लाख १७ हजार ९२८ रहेको छ ।

    जसमा थ्रीजी प्रयोगकर्ता ५९ लाख २० हजार ८१४ र फोरजी प्रयोगकर्ताको संख्या एक करोड ३१ लाख ९७ हजार ११४ रहेको छ ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer