☰
शनिबार, कार्तिक १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आहा !!! यस्ता पो प्रधानाध्यापक


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका-३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने ११ बर्षीय छात्रा आशा कुमारी विकले चार दिनको छुट्टी मागिन, स्कुलमा । कारण के रहेछ भने कोदो पाकेको र भित्र्याउने बेला भएको । समयमानै नकाटे वांदरले खाईदिने पिर रहेछ उनलाई । घरमा हुनुहुन्छ ८४ वर्षकी हजुरआमा मात्र । उमेरले भन्दा पनि व्यवहारले मान्छेलाई पांको बनाउछ भनेझै, उनले निर्णय गरिन, स्कुल छुट्टी लिने र पाकेको कोदो भित्र्याउने ।

    Advertisement

    यता प्रधानाध्यापक शंकरबहादुर बस्नेतले, यति लामो बिदा किन लिईन भनेर सोधखोजी गर्न थाले । सोध्दै जादा थाहा लाग्यो, कोदो काट्न विदा मागेको रहिछिन् । तत्कालै शिक्षकहरुलाई बोलाए र सबै मिलेर एउटा मिलेर जुक्ती निकाले । शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिने । जसले गर्दा बादरले कोदो खाईदिने आशाको पीर पनि हट्यो, विध्यालय पनि छुटेन हप्तौ लाग्ने काम एकै दिन सकियो ।

    अशक्त हजुरआमा, बिरामी भएकी कान्छी आमा, उपचारका लागि भारतमा मजदुरी गर्दै आएका श्रीमान कहाँ गएको र घरको सम्पुर्ण जिम्मेवारी आशाकै काँधमा रहेको हुँदा सबै जना मिलेर सहयोग गरेको प्रधानाध्यापक बस्नेतले बताउनु भयो ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer