मुगु । आइतबार रातिदेखि मौसममा बदली भई सोमबार बिहानैदेखि कर्णालीको मुख्य पर्यटकीयस्थल रारामा यस वर्षको पहिलो हिमपात भएको छ। रारासहित मुगुका विभिन्न उच्च लेक, पाटन हिउँले ढाकिएका छन्। हिमपातसँगै रारा ताल सेताम्य बन्थनुको साथै रमणीय देखिएको छ।
Advertisement




