कञ्चनपुर । को शुक्लाफाँटा नगरपालिका–३ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन नापी उपकरण (टोटल स्टेशन) को सहायताले जमिन नापजाँच गर्दै प्राविधिक । नगरपालिकामा वर्षौँदेखि जग्गाको स्वामित्व नभएका बासिन्दाको जमिन नापजाँचको कार्य अगाडि बढाइएको छ । (रासस )।
Advertisement




