राष्ट्रिय परिक्षा वोर्ड परिक्षा नियन्त्रण कार्यालयले कक्षा ११ का विद्यार्थीहरुकालागी रजिष्ट्रेशन आवेदन फाराम भर्ने सुचना प्रकाशन गरेको छ । मिती २०८० मंशिर २० गते बाट खुल्ला गरिएको आवेदन फाराम भर्ने मिती २०८० माघ १५ सम्म जनाएको छ । जसमा मंशिर मसान्त सम्म प्रति विद्यार्थी ४०० र मसान्त पछि माघ १५ सम्म ८०० विलम्व शुल्क निर्धारण गरेको छ ।
Advertisement





