काठमाण्डौ । संघीय सरकारका खानेपानी मन्त्री श्री महिन्द्र राय यादवज्यूको विशेष पहलमा बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रमलाई विस्तार गर्नका लागि आवश्यक बजेट उपलब्धता सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई विधिवत रुपमा पत्राचार गरिएको थियो ।
Advertisement
सो पत्रमा सम्माननीय प्रधानमन्त्री कार्यालयले आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडी बढाएको छ ।
उक्त सडक राजनीतिक महत्त्वको सडक भएकोले प्राथमिकता साथ बजेट व्यवस्थापन गर्ने प्रक्रिया भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले समेत प्रक्रिया अगाडी बढाएको छ ।





