शिक्षक सेवा आयोगद्वारा लिइएको निम्न माध्यमिक तहको परीक्षाको नतिजा अर्को साता आउने भएको छ ।
Advertisement
शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीका अनुसार उत्तर पुस्तिका परीक्षण गरेर सकिएको छ भने टेबुलेशानको काम भैरहेको छ।
अब टेबुलेशनको काम सकिएपछि अर्को साता नतिजा प्रकाशन हुनेछ।




