• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

जहाज खरिदका लागि ३ प्रस्ताव


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा तीनवटा कम्पनीले प्रस्ताव बुझाएका छन् । नेपाल वायुसेवा निगमका अनुसार ‘लेट’ विमान उत्पादन गर्ने एयरक्राफ्ट इण्डष्ट्रिज चेक रिपब्लिक, ‘डोर्नियर’ उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटीक्स लिमिटेड र क्यानेडीयन जहाज ‘टुइनअटर’ निर्माता कम्पनी डि ह्याभील्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका छन् ।

    Advertisement

    निगमले पर्यटनमन्त्री सुदन किरातीको ‘विशेष निर्देशन’ अनुसार दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्न कात्तिक ५ गते ४५ दिनको म्याद दिई आरएफपी (बोलपत्र) आह्वान गरेको थियो । बोलपत्र बुझाउने अन्तिम दिन मंगलबार थियो ।

    ‘तीनवटा बोलपत्र दर्ता भएका छन्,’ निगम स्रोतले भन्यो, ‘पहिले प्राविधिक प्रस्ताव हेर्छौं अनि आर्थिक प्रस्ताव खोल्ने छौं ।’ ४८ अर्ब रुपैया ऋणमा रहेको निगमले सोल्टी होटलमा रहेको शेयर बिक्रि गरी झन्डै ३ अर्ब रुपैयामा तीनवटा साना जहाज खरिद गर्ने भनेको छ ।

    यसैबीच निगमले एउटा मात्रै कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान गरेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सोधेको पत्रको जवाफ दिएको छैन ।

    कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माका अनुसार निगमको बोलपत्रविरुद्ध गत सोमबार परेको उजुरीमा खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको पत्रमा जवाफ नपठाएको बताए । ‘तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले जारी गरेको बोलपत्रमा मिलोमतो भएको भन्दै परेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको थियो । तर उसले अहिलेसम्म लिखित जवाफ पठाएको छैन,’ प्रवक्तासमेत रहेका शर्माले भने ।

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer