काठमाडौं । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।
Advertisement
काठमाडौं महानगरपालिका–४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।
शव फेला पर्नेमा काठमाडौं महानगरपालिका–३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। उनको शव शुक्रबार फेला परेको हो।




