• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अपाङता भएका व्यक्तिलाई सीप मार्फत स्वरोजगार बनाउने नगरप्रमुख पाण्डेयको प्रतिबद्धता


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • बुटवल। बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले अपाङता भएका व्याक्तिहरूलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने योजनामा नगरपालिका रहेको बताएका छन् । नेत्रहिन संघ रूपन्देहीको आयोजनामा ३२ औ अपाङता दिवसको अवसरमा तामनगरमा आयोजना गरिएको शुभकाना आदान प्रदान, छात्रवृत्ती वितरण कार्यक्रममा बोल्दै मेयर पाण्डेयले यहि आर्थिक बर्षमा १०० जना अपाङता भएका व्याक्तिहरूहरूलाई मात्रै तालिम प्रदान गरी उनीहरूलाई स्वरोजगार बनाउने कार्यक्रम रहेको बताएका हुन ।

    Advertisement

    उनले अपाङता भएका व्याक्तिहरू दयाको भावले भन्दा पनि उचित अवसरको खोजीमा रहेको भन्दै सोही अनुसार क्षमता विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा बोल्दै मेयर पाण्डेयले अपाङता भएका व्याक्तिहरूको हक, अधिकार र हितका लागि जहिले पनि आफु तयार रहेको भन्दै यसको लागि कुन वर्गका अपाङता भएका व्याक्तिहरूहरूको लागि के कस्तो प्रकृतिका तालिम आवश्यक रहनेहुन, त्यसको लागि नगरउप प्रमुख संयोजक रहेको अपाङता संमन्वय समिति मार्फत प्रस्ताव ल्याउनको लागि समेत आग्रह गरेका थिए ।

    अहिलेको प्रतिस्पाधात्मक समयमा तालिम, सिप र क्षमता विकास गर्न सकेमा मात्रै उनीहरू आत्मनिर्भर स्वालम्बन बन्ने भन्दै उनले यसको लागि स्थानीय सरकार जहिले पनि हातेमालो गर्न तयार रहेको बताए । नेत्रहिन संघ रूपन्देहीको भवन निर्माणको लागि जग्गा प्राप्ती लगायतको विषयमा आफुले सहयोग गरेको स्मरण गर्दै उनले अपांगता मैत्री शौचालय निर्माणका लागि यही बर्ष नै बजेट विनियोजन भएको जानकारी दिए । यस्तै भवनमा दृष्टिविहिनता भएका व्याक्तिहरूको लागि तालिम केन्द्रको रूपमा सभा हल निर्माण गर्नको लागि पनि आफुले नगरको बजेटबाट संभव नभएमा प्रदेश सरकार संग समेत सहयोग मागेर पुरा गरिदिने प्रतिवद्धता जनाएका थिए ।

    कार्यक्रममा बोल्दै राष्ट्यि अपाङ महासंघ नेपालका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङता भएका व्यक्तिहरूको हितको लागि महासंघ जहिले पनि तयार रहेको भन्दै यसको लागि तिन वटै सरकार संग संमन्वय, पैरैवी गर्नको आफु तयार रहेको बताएका थिए ।
    कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले अपाङता भएका व्याक्तिहरूरुको सवाल, तीन वटै सरकारको साझा सवाल भएको भन्दै यसको लागि सबै जनाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष बालकृष्ण मरासीनले स्वगात मन्तव्य राख्दै अपांगता मैत्री पुलको माग गरेका थिए । अध्यक्ष कृष्ण बहादुर जिसीले अपांगता भएका व्याक्तिहरूको लागि नगरपालिका बाट सहयोग र सद्भाव जहिले पनि रहेको भन्दै यसलाई अझ बढाउनको लागि माग गरे । नगरपालिका बाट प्रत्येक बर्ष १ लाख रूपैयाँविनियोजन हुदै आएकोमा कार्यालय सञ्चालन लगायतका लागि करिव ३ लाख रूपैयाँ विनियोजन गर्नको लागि मेयर पाण्डेय संग माग गरेका थिए ।

    सोही कार्यक्रममा दृष्टिविहिनता भएका विभिन्न व्याक्तिहरलाई सेतो छडी वितरण गरिएको थियो । भने नेत्रहिन संघ रूपन्देहीका पुर्व अध्यक्ष तथा प्रदेश अध्यक्ष बालकृष्ण मारासीनीले स्व. बुबा टिकालाल मरासीनीको स्मृतिमा स्थापना गरेको अक्षयकोष बाट अपांड्डता भएका व्याक्तिहरूका सन्तीतीहरूलाई शिक्षा आर्जनको लागि शैक्षिक छात्रवृत्ती समेत प्रदान गरिएको थियो । यस्तै सोही कार्यक्रममा नवलपरासीका टिकाकुमारी चितौरेबाट २१ हजार १ सय ५ रूपैयाँको नयाँ अक्षयकोष समेतस्थापना गरिएको थियो । जसको रकम संस्थाका अध्यक्ष कृष्ण बहादुर जिसी र कोषाध्यक्ष ओम बहादुर सिंह लाई संस्थापक का छोरी पुष्पा चितौरेले प्रदान गरेकी थिईन ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer