काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापकिय क्षमतामा सधै अब्बल
Advertisement
थानीले मङ्गलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् । थानीले राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ । थानीले राजीनामाको कारण भने खुलाएका छैनन् ।
गत मंशिर १२ गते देखी निगमलाई ऋणमुक्त बनाएका उनले एक्काशी राजीनामा दिएका छन् ।
‘निगमको कार्यभार सम्हाल्दै गर्दा करिब ४९ अर्बसम्म नोक्सानीमा थियौ, गत मंशिर १२ मंगलबारदेखि ऋणमुक्त भईयो, देश र जनताको लागी थुप्रै गर्नुछ, जति गरे म खुशी छु,” उनले भने ।




