☰
सोमबार, कार्तिक १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

म, शिक्षक मात्रै कहां हो र, के के भए के के भए….


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • झापा । समाजमा सम्मान त्यसै कहां पाईन्छ र, कर्मले दिने हो । यस्तै कर्मले सम्मान पाईने पेशा हो शिक्षक पेशा । शिक्षक पेशा सजिलो पक्कै छैन, तर सम्मानित अवश्य छ ।

    Advertisement

    यस्तै कर्मले सम्मान पाउने शिक्षिका हुनुहुन्छ, गङ्गामाया तामाङ्ग । उहाँ झापाको श्री दीपेन्द्र आधारभुत विद्यालयकी बाल शिक्षिका हुनुहुन्छ । करिब एकदशक देखि शिक्षण पेशामा आबद्ध उहां शिक्षक मात्रै कहां हो र, अभिभावक नै बन्नुभएको छ । उहाँले आफ्ना सानासाना निम्न बर्गका बिधार्थीहरुलाई अभिभावककै रूपमा भुमिका निर्वाह गर्दै आउनुभएको छ ।

    उहाँले कहिले विद्यार्थीहरूलाई विद्यालयमा नुहाईदिएर सफा बनाइदिनुहुन्छ भने कहिले जाडोमा न्यानो कपडाको व्यवस्था मिलाइ दिनुहुन्छ । उहाँ घर-घरमा जाने र पढ्नबाट बन्चित बालबालिकाहरुको अभिभावकलाई पढ्नबाट कोहि बन्चित हुनुहुँदैन भनेर पढाइको महत्त्व बुझाइदिनुहुन्छ । त्यसैले त उहां जस्तै असल शिक्षकलाई, शिक्षक मात्रै कहां हो र, बा भनिन्छ, आमा भनिन्छ, साथी भनिन्छ……के के, के के भनिएको होला । शिक्षक र शिक्षा राज्यका ननासिने सम्पत्ती हुन, राज्यले कहिले बुझ्ने ।

     

     

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer