• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रश्नको घेराबन्दीमा अर्थ मन्त्रालय


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको चौमासिक समीक्षामा अर्थ मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका छन् ।

    Advertisement

    केही सचिवहरूले मन्त्रालयलाई आवश्यक पर्ने बजेटका बारेमा पत्र पठाए पनि अर्थले सहजीकरण नगरेपछि काममा बाधा पुगेको गुनासो प्रधानमन्त्री समक्ष गरेका थिए ।

    ऐनका विधेयकहरू अर्थमा सहमतिको लागि पठाइएको र अर्थले धेरै समय लगाएर थन्काएर राखेको विषयमा पनि प्रश्न उठेको थियो । संघीय प्रहरी ऐन अहिले पनि अर्थ मन्त्रालयमै छ । धेरै गुनासो अर्थ मन्त्रालय प्रति लक्षित रहेपनि बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महत भने उपस्थित थिएनन् । प्रधानमन्त्री प्रचण्डले केही मन्त्रीहरू बैठकमा अनुपस्थित रहेको भन्दै प्रत्येक मन्त्रीसँग समग्र विषयमा छुट्टाछुट्टै ब्रिफिङ लिने समेत जानकारी गराएका थिए ।

    ‘प्रधानमन्त्री धेरै गम्भीर हुनुहुन्थ्यो, मन्त्रालयहरूको कार्य प्रगति सन्तोषजनक भएन, यसरी सुशासन बलियो हुँदैन भनेर भन्नुभयो,’ बैठकमा सहभागी एक सचिवले रातोपाटीसँग भने,‘ प्रधानमन्त्रीले मन्त्रीहरूलाई सम्झाउने शैलीमा मन्त्रालय ओगटेर मात्रै भएन, रिजल्ट राम्रो आउनुप¥यो, कि मैले सक्दिन भन्नुप¥यो भनेर भन्नुभयो ।’ प्रधानमन्त्रीले मन्त्रालयहरूको व्यवस्थापकीय परीक्षण रिपोर्ट चित्तबुझ्दो नरहेको भन्दै काममा अझै गति बढाउन मन्त्री र सचिवलाई निर्देशन दिएका थिए ।

    ‘अब यो कार्य समीक्षाले हुँदैन, जनभावना अनुसार काम हुनुपर्‍यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिवले भने,‘ सुशासन, राष्ट्रिय आवश्यकता र भ्रष्टाचार शुन्य सहनशीलतामा सबैले ध्यान दिनोस् ।’ बैठकमा अर्थसहित ऊर्जा मन्त्री लगायत केही मन्त्री अनुपस्थित थिए । साढे एक बजे बोलाइएका बैठक झन्डै ४५ मिनेट बसेर सकिएको थियो ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer