• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

के तपाई सक्षम शिक्षक बन्न चाहनुहुन्छ ? यि वेब साइटहरू प्रयोग गर्नुस्


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । अहिलेको युग डिजिटल युग हो । तपाई जुनसुकै सेवामा भए पनि समय अनुसारको न्युनतम डिजिटल जानकारी हुनै पर्छ । अझै अहिलेको डिजिटल युगमा, तपाई शिक्षण पेशामा हुनुहुन्छ भने त, विद्यार्थीलाई आकर्षित गरि प्रभावकारी अध्यापन गराउन, आफ्नो पेशागत क्षमता वृद्धि गर्न साथै प्रविधिको सदुपयोग र आफ्नो सृजनशीलताको उपयोग गरि सहजै कमाउन सक्ने धेरै वेबसाइटहरूको प्रयोग गर्न जान्नै पर्ने हुन्छ | यस लेखमा हामी तिनै शीर्ष वेबसाइटको चर्चा गर्नेछौँ, जसलाई शिक्षकहरूले आफ्नो सहयोगीको रुपमा सहजै अनि निशुल्क प्रयोग गर्न सक्नुहुनेछ |

    Advertisement

    १. PBS लर्निङ मिडिया (pbslearningmedia.org)

    PBS लर्निङ मिडिया शिक्षकहरूका लागि शैक्षिक सामग्रीहरूको भण्डार हो भन्दा केही फरक पर्दैन । पाठ योजना देखि कक्षामा गराउन सकिने अन्तरक्रियात्मक गतिविधि समावेश भएको यस वेबसाइट सान्दर्भिक शैक्षिक सामग्रीहरूको एक विशाल संग्रह हो।

    २. एड्यूटोपिया (edutopia.org)

    एड्यूटोपिया, जर्ज लुकास एज्युकेशन फाउन्डेसनको एक पहल हो, जसलाई नवीन शैक्षिक रणनीतिहरूको लागि एक केन्द्र मान्ने गरिन्छ। यस वेबसाइटमा परियोजना आधारित सिकाइ सामग्री (project-based learning), सामाजिक – भावनात्मक शिक्षा (social-emotional learning), र प्रविधि सम्बन्धी लेख, भिडियो तथा खोजपत्र उपलब्ध छन् |

    ३. स्कोलास्टिक (scholastic.com)

    प्राय शिक्षकहरूको सारथि बनेको स्कोलास्टिक, शिक्षकहरूका लागि अनगिन्ती स्रोतले भरिएको छ। आवश्यक पुस्तकहरूको सूची, पाठ योजना मात्रै नभई स्कोलास्टिक ले पढ्नको लागि बुक क्लब, पुस्तक मेला, तथा शैक्षिक म्यागेजिन समेत उपलब्ध गराएको छ | जसले गर्दा शिक्षकहरूलाई नियमित अध्ययनको लागि प्रेरणा मिल्दछ |

    ४. खान एकेडेमी (khanacademy.org)

    खान एकेडेमीले विद्यार्थीहरूले सिक्ने र शिक्षकले पढाउने कुरा ( अध्ययन – अध्यापन ) मा क्रान्ति नै गरेको छ भन्दा फरक पर्दैन | प्राय सबै विषयको निशुल्क अनि उच्च गुणस्तरको भिडियो सामग्री, अभ्यासको लागि टन्नै प्रश्नहरू उपलब्ध भएको यस वेबसाइट शिक्षक मात्र नभई विद्यार्थीको पनि रोजाइमा पर्ने गर्छ |

    ५. टिचर्स पेइ टिचर्स (teacherspayteachers.com)

    सिक्ने, सिकाउने अनि कमाउने जोस जागर भएका शिक्षकहरूका लागि टिचर्स पेइ टिचर्स (TpT) गज्जबको प्लेटफर्म हो | जसले शिक्षकहरूले शैक्षिक सामग्री बनाएर वेबसाइट मार्फत बिक्री गर्न तथा आफूलाई आवश्यक सामग्री खरिद गर्नको लागि अवसर प्रदान गर्दछ । साथै पाठ योजना, कक्षाकोठा व्यवस्थापनको लागि आवश्यक सामग्री समेत प्राप्त गर्न सकिने यस प्लेटफर्म शिक्षकहरूको लागि साझा चौतारी जस्तै बनेको छ |

    आफ्नो क्षमता विकास गरि शैक्षिक क्षेत्रमै लागेर आफ्नो लागि, विद्यार्थीको लागि तथा समग्र राष्ट्रकै लागि योगदान गर्न यी र यस्तै प्लेटफर्मको भरपुर उपयोग गरौ | हामि उड्नु पर्छ, संगै विद्यार्थीलाइ पनि उडाउनु पर्छ, उनीहरूको गन्तव्य सम्म पुर्याउनु पर्छ |

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer