☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राप्रपाले देशभक्तीपुर्ण कविता आयोजना गर्दै, १ लाख पुरस्कार


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । आगामी पुस २९ गते हुनगईरहेको ३०२ औ पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा कविता प्रतियोगिता गर्दैछ । प्रतियोगितामा ४० बर्ष भन्दा कम उमेरका जो सुकैले सहभागिता जनाउन पाईने छ ।

    Advertisement

    कविता पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तीसंग सम्बन्धित हुनु पर्ने र कविता ५०० शब्द भन्दा बढी हुन नहुने कुरा राप्रपाले जनाएको छ ।
    प्रतियोगितामा भाग लिनेले उमेरको आधिकारिकताका लागी नागरिकता प्रमाण पत्र पेश गर्नु पर्ने छ भने प्रथम हुनेको हकमा १ लाख पुरस्कार राखिएको राप्रपा पार्टिले जनाएको छ । देश भक्ती, राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माता सम्बन्धमा हुने यस्ता गतिबिधीले, देशको ईतिहास अवगत हुने, देश भक्ती र देश प्रेमको भावना बढ्ने भन्दै सर्वत्र राप्रपाको प्रशंसा गरिएको छ ।

    आफुले तयार पारेको कविता यही पुष १५ गतेभित्र पार्टी कार्यालय वा rppcenter48@gmail.com मा पठाउन वा ९८५१३४७४०५मा WhatsApp गरेर पठाउन सकिने वा पार्टी कार्यालयमा आएर बुझाउन सकिने राप्रपाले जनाएको छ ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer