• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

नेपालको ७० प्रतिशत इन्टरनेट बजार मोबाइल डाटाबाट मात्र


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपालको इन्टरनेट बजारमा मोबाइल ब्रोडब्यान्डको हिस्सा करिब ७० प्रतिशत र फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।

    Advertisement

    नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ३०.६३ प्रतिशत इन्टरनेट तारसहितको फिक्स्ड ब्रोडब्यान्डबाट चल्ने गरेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०.१५ प्रतिशत छ ।

    प्राधिकरणका अनुसार मोबाइल ब्रोडब्यान्ड अर्थात् मोबाइल डाटाबाट इन्टरनेट चलाउनको हिस्सा ६९.२२ प्रतिशत रहेको हो ।

    मोबाइल ब्रोडब्यान्डअन्तर्गत दुई सेवा प्रदायकमा नेपाल टेलिकमको हिस्सा ६९.०२ प्रतिशत रहेको छ भने एनसेलको हिस्सा ३०.९८ प्रतिशत छ ।

    जनसंख्याका आधारमा तारसहितको फिक्स्ड ब्रोडब्यान्ड ४२ प्रतिशत जनसंख्यामा पुगेको छ । ताररहित वायरलेस फिक्स्ड ब्रोडब्यान्ड ०.२० प्रतिशत र मोबाइल ब्रोडब्यान्डको पहुँच ९५.३० प्रतिशत जनसंख्यामा रहेको छ ।

    भ्वाइस सर्भिसतर्फ ६१.७८ प्रतिशत बजार हिस्सा रहेको छ भने एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत रहेको छ ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer