☰
बुधबार, कार्तिक १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

पर्यटन सचिवको सरुवा


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । जहाज खरिद प्रकरण चलिरहेकै अवस्थामा ‘सुटुक्क’ संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवको सरुवा भएको छ ।

    Advertisement

    पर्यटन सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद तथा अनुगमन कार्यालयतिर हुत्याउँदै त्यो ठाउँमा दीपक काफ्लेलाई तानिएको छ । काफ्ले कोसी प्रदेशका प्रमुख सचिवमा कार्यरत थिए । त्यसरी सरूवा हुनुमा ‘आर्थिक चलखेल’कै कारक भएको मन्त्रालय उच्च अधिकारीहरु बताउँछन् । ती अधिकारी भन्छन्, ‘‘सचिव सुवेदीले ‘माथि’का दबाब र तनाव झेल्न सक्नुभएन र तिनका आदेश मान्नुभएन । त्यहीकारण सरूवा भएको हो ।’’

    यतिखेरै सचिव परिवर्तन हुनुलाई रहस्यमय तरिकाले हेरिएको छ । सचिव सुवेदीले आफूहरुसँग फस्नुभन्दा बच्नु उपयुक्त ठानेको भनाई राखेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    सुवेदीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘‘मन्त्रीजी पनि धेरै कुरा बुझ्नुहुन्न । शक्तिकेन्द्रबाट अनेक किसिमका दबाब आइरहेको थियो । तिनको इच्छा पूरा गरी आफू फँस्नुभन्दा सरुवा रोजेको हुँ ।’’

    यतिखेर पर्यटन मन्त्रालय मातहतको नेपाल वायुसेवा निगमको दुर्गम उडान गर्ने ‘३ जहाज खरिद’ प्रक्रियामा छ । टेण्डर आह्वानपछि तीन कम्पनी जहाज खरिद निम्ति आवेदन भरेका छन् ।

    निगमले दसैंको महाअष्टमीको दिन टेण्डर आह्वान गरेसँगै अनेक किसिमका आशंका जन्माएको थियो ।

    नयाँ जहाज भाडामा ल्याउने, ‘पर्यटन ऐन’ गर्ने कार्य भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ विषयमा पनि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकधरण र निगमबीच जुहारी चलिरहेको छ ।

     

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer