• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

के हो सिटी स्क्यान ? सिटी स्क्यान गर्दा असर गर्छ ?


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • सिटी स्क्यान के हो ? कुन अवस्थामा चिकित्सकले सिटी स्क्यान गर्न सिफारिस गर्छन् ? यसले के कस्ता समस्या पहिचान गरिन्छ ?

    Advertisement

    केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो ।

    सिटी स्क्यानका लागि बिरामीलाई सुताउने गरिन्छ । यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ । यो मसिनको भित्री भाग विभिन्न कोणमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ ।

    सामान्य एक्स-रे मा अंगहरू कुन अवस्थामा छन् भनेर मात्र थाहा हुन्छ भने सिटी स्क्यानमा अंगहरूको स्थितिका साथै रोग कुन चरणमा छ भन्नेसमेत पत्ता लगाउन सकिन्छ ।

    किन गरिन्छ ?

    चिकित्सकले कुनै पनि रोगको अनुसन्धान गर्दा शरीरको तन्तु, रक्तनली वा हड्डीको विस्तृत जानकारी आवश्यक परेमा सिटी स्क्यान गर्न सिफारिस गर्छन् ।

    मांसपेशीको समस्या, हड्डी सम्बन्धित गम्भीर रोगहरू, पेटको समस्या, क्यान्सर उपचारको समयमा, शरीर को कुनै पनि आन्तरिक चोटको उपचारमा र मुटुसँग सम्बन्धित समस्या वा रोगहरूको उपचारमा बिरामीको अवस्था कस्तो छ भनेर विस्तृत रूपमा हेर्नको लागि सिटी स्क्यान गरिन्छ ।

    सिटी स्क्यान गर्नु अघि यी कुराहरूमा ध्यान दिनुपर्छ

    सिटी स्क्यान गर्दा, प्रयोगशालामा धेरै प्रकारका परीक्षणहरू गरिन्छ । यी परीक्षणहरूले विकिरण उत्सर्जन गर्दछ जुन बिरामीको स्वास्थ्यको लागि हानिकारक हुनसक्छ । त्यसैले अत्यन्तै आवश्यक अवस्थामा मात्र सिटी स्क्यान गर्नु पर्छ ।

    कहिलेकाहीँ सिटी स्क्यानको विकिरणले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ । साथै बालबालिकाको सिटी स्क्यान गराउँदा विशेष ध्यान दिनुपर्छ । बारम्बार सिटी स्क्यानले बालबालिकाको शारीरिक विकासलाई असर गर्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र सिटी स्क्यान गराउनु पर्छ ।

    यसका लागि कति खर्च लाग्छ ?

    सिटी स्क्यान गर्नको लागि सामान्यतया ३ देखी ६ हजार रुपैयाँ खर्च लाग्न सक्छ । तर, सरकारी अस्पताल र निजी अस्पतालमा सिटी स्क्यानको खर्च फरक पर्न सक्छ । बिरामीको अवस्था र शरीरको कुन भागको सिटी स्क्यान गर्ने हो, औषधि दिएर गर्नु पर्छ कि नदिई गर्ने भन्ने कुराले यसको खर्च फरक पर्न सक्छ ।

     

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer