• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । उनकी एक पूर्वनिजी सहायकले सन् २०१० मा ‘फास्ट फाइभ’को छायांकनको क्रममा विनले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छन् ।

    Advertisement

    तर अभिनेताका वकिल मार्क सिन्क्लेयरले डिजेलले उक्त दाबीलाई पूर्ण रुपमा अस्वीकार गरेको बताएका छन् । एस्टा जोनासन नामक गरेकी ती महिलाले विनले भित्तामा अडेस लगाएर आफूमाथि यौन क्रियाकलाप गरेको आरोप लगाएकी छन् ।

    उक्त घटनाको केही घण्टापछि अभिनेता डिजेलको कम्पनीले ती सहायकलाई गलत गरिकाले कम्पनीबाट निष्कासन गरेको समेत उनको आरोप छ । बिहीबार लस एन्जलसमा दायर गरिएको जोनासनको मुद्दामा उक्त घटना फिल्म ‘फास्ट फाइभ’को छायांकनको क्रममा एटलान्टाको सेन्ट रेजिस होटलमा भएको दाबी गरिएको छ ।

    ती सहायकले अभिनेता डिजेलकी बहिनी र उनको कम्पनी वान रेस फिल्म्सविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।

    उक्त उजुरीमा विन डिजेलले आफ्नो यौनइच्छा पूरा नभएपछि ती सहायकलाई निष्कासन गरेको आरोप लगाइएको छ । फास्ट एन्ड फ्युरियस फ्रेन्चाइज बाहेक विन डिजेल गार्डियन्स अफ द ग्यालेक्सी, एक्सएक्सएक्स र रिडिक लगायतका लागि परिचित छन् ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer