• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्यका लागी बिहान चाँडै उठ्नुस् र यी काम गर्नुस्


  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • बिहान छिटो उठ्नु मानसिक र शारीरिक स्वास्थ्य दुवैका लागि गुरुमन्त्र बराबर हो । त्यसो भए बिहान चाँडै उठ्नेबित्तिकै के गर्ने त ? यो कुरामा भने अन्यौल हुनसक्छ । बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्ने हो भने यसले थकान बढाएर दिन बिताउनै कष्टकर हुने र अनेकथरी रोग पनि निम्त्याउन सक्छ । त्यसैले बिहान चाँडै उठेर के कसरी कामको सुरुवात गर्ने त ?

    Advertisement

    – दिनको राम्रो शुरुआतका लागि बिहान उठ्नेबित्तिकै पहिला सादा पानीले मुख धुने र दाँत माझ्ने काम उपयुक्त हुन्छ ।
    – बिहान उठेपछि खाली पेटमा पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ र फोहरहरू निस्कने हुँदा यसले अनेक रोगहरुबाट बचाउनुको साथै छाला पनि सफा राख्छ । बिहान पानी पिउँदा दिनभरि ताजा अनुभव हुन्छ । दिनभरि पनि समय समयमा पानी पिउने गर्नुपर्छ ।
    – मर्निङ वाकले शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । मांसपेशी बलियो बनाउने हुँदा मानिस तन्दुरुस्त हुन्छ । बिहान उठेर व्यायाम गर्ने, हल्का दौडिने वा साइकल चलाउने गर्दा हृदयघात र अल्जाइमर जस्ता गम्भीर रोग लाग्नबाट बचाउनुको साथै शरीरको इम्युनिटी पनि बलियो हुन्छ ।
    – बिहानै घाम लाग्नु अघि योग गर्दा मांसपेशीको राम्रो व्यायाम हुनुको साथै यसले तनाव पनि हटाउँछ । योगले पाचन शक्तिलाई पनि मजबुत बनाउँछ । योग गर्नुअघि भने हल्का दौडनु ठीक हुन्छ ।
    – बिहानको सबै नित्यकर्म सकेपछि भने पौष्टिक आहारयुक्त ब्रेकफास्ट खानुपर्छ । ब्रेकफास्टले मानिसलाई दिनभरि फुर्तिलो बनाउँछ ।

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer