☰
शुक्रबार, कार्तिक २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

अंकभन्दा माथि उठ्न नसकेको नेपालको शिक्षा र परीक्षा प्रणाली: बुढाथोकी


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालको परीक्षा प्रणाली कसरी बढी नम्बर ल्याउने भन्नेमा केन्द्रीत भएकाले समग्र शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो ‘कान्तिपुर एजुकेसन समिट-२०८०’को दोस्रो सत्र ‘नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी ?’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

    Advertisement

    ‘विद्यार्थीलेबढी नम्बर ल्याउने गरी पढ्ने र शिक्षकले पनि विद्यार्थीले कसरी बढी नम्बर ल्याउन सक्छन् भन्ने उद्देश्यले पढाउनुहुन्छ,’ उनले भने, ‘तर, पढेको कुरा कहाँ लागु गर्ने भन्ने कुरा सिकाइँदैन । यो प्रणालीमार्फत विश्वबजारमा आवश्यक जनशक्ति उत्पादन गर्न सकिँदैन ।’

    गुणस्तरीयशिक्षाका लागि शिक्षण सामाग्री, गुणस्तरीय शिक्षकलगायत स्रोतको आवश्यक पर्छ । तर हामीले गुणस्तरीय पुस्तक र शिक्षकको क्षमता अभिवृद्धिमा ध्यान दिएका छौं त भन्ने मुख्य विषय हो । ‘शिक्षाको गुणस्तर सुधार नहुनुमा दोष शिक्षकलाई दिइन्छ । तर ऊ यो क्षेत्रको खम्बा हो भनेर उसलाई प्राथमिकता दिइँदैन ?’ उनले भने, ‘शिक्षकलाई किन ग्ल्यामरस नबनाउने ?’

    उच्चशिक्षाको आधार विद्यालय शिक्षा हो । तर, विद्यालय स्तरमा विद्यार्थीहरुलाईनेपालमै गर्न सकिन्छ नेपालमै अवसर छ भन्ने कुरा बुझाउन नसकिएको उनले बताए ।‘नेपालको शिक्षा राम्रो छ, यहीँ पाएको शिक्षाकै भरमा नेपालमै धेरै काम गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीलाई सिकाइएको छ त?’ उनले भने, ‘जब विद्यालयस्तरमा ती कुरा सिकाइँदैन भने विद्यार्थीले नेपालमै उच्च शिक्षा लिएर भविष्य देख्दैनन् ।’

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer