• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘मेरो काम शौचालयको रातो डस्टबिनमा सुन छाड्ने: चन्द्र घले


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् ।

    Advertisement

    उनले अहिलेसम्म तीनपटक दुबईबाट सुन ल्याएको बयान दिएका छन् । अनुसन्धान अधिकृतहरूसँग बयानमा उनले भनेका छन्–‘मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टविनमा छोड्ने हो ।’

    दुबईमा गुरु भन्ने भारतीय मूलका नागरिकले दिएको सुन आफूले ल्याउने गरेको घलेले बताएका छन् । दुबईमा सुन लिँदा हुन्डीको शैलीमा ५ दिरामको टोकन देखाएर सुन लिनुपर्ने घलेले बयानमा खुलाएका छन् ।

    यस्तो छ बयान

    मैले हालसम्म गरेर तिन पटक यसरी दुबईबाट अवैध रूपमा सुन ल्याएको छु । पहिलोपटक दुई पोका, दोस्रो पटक ४ पोका र अहिले ७ पोका लिएर आएको हुँ । दुबईमा मलाई गुरु भन्ने इन्डियन मूलको व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिएर बोलाउने गर्छन् ।

    उक्त लोकेसनमा पुगेपछि मलाई केही व्यक्ति लिन आएछ र मसित भएको दुबईको ५ दिराम टोकन दिएपछि उनीहरू उक्त टोकन भिडाएर मलाई सुन, सुन राखेको ज्याकेट र मेरो नाममा जारी भएको सुनको बिल दिएर पठाउँछन् । उक्त सुन बोकेर म आफू बस्ने होटेल (पहिला अल वयदा होटल र यसपटक इमिरेट होटेल) आउँछु ।

    आफ्नो फ्लाइटको दिन उक्त सुनको दुबईमा भन्सार तिरेर भन्सार तिरेको कागज जाँच चढ्नु अघि च्यातेर सुन ज्याकेटभित्र राखी नेपाल ल्याउने गर्दछु । म दुबईमा आफूले लगाएको ज्याकेटभित्र सुन राखेर बोर्डिङ पास जारी गर्ने क्षेत्रसम्म जान्छु र बोर्डिङ पास जारी भएपश्चात् अध्यागमन क्षेत्रमा रहेको ‘सुन घोषणा डेस्क’ मा गएर उक्त परिमाणको सुनको मेरो नाममा जारी भएको विल देखाई घोषणा गरी झोलामा राखेर सेक्युरिटी चेकजाँच गरेर यात्र प्रतिगा क्षेत्रमा गएर पुन: शौचालयमा गएर आफूले लगाएको ज्याकेटभित्र राखी ल्याउने गर्दछु ।

    मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टबिनमा छोड्ने हो । उक्त सुन त्यहाँ छोड्ने काम मीनबहादुर घलेले भने अनुसार गरेको हुँ ।

    मलाई युएईको भिसा र टिकट मीनबहादुर घलेले उपलब्ध गराएका हुन् । उक्त कार्यमा लाग्ने सम्पूर्ण रकम मलाई मीनबहादुर घलेले उपलब्ध गराउने गर्दछन् । १४ किलो सुन मलाई दुबईमा भारतीय मूलका व्यक्तिले गोलक्वेस्ट मार्केटको गेट नम्बर–२ मा फोन गरेर बोलाएपछि ५ दिरामको टोकन देखाएपछि दिएका हुन् ।

     

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer