• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

म्याद सकिएको बियर नखानुस्, यस्तो हुन्छ


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ ।

    Advertisement

    फ्रिजमा राखिएको छ भने अतिरिक्त २ देखि ३ वर्षसम्म राखेर पनि बियर खान सकिन्छ । बिर्को नखोलिएको बोतल, क्यानको बियरमा यो कुरा लागू हुन्छ । सिल खोलिएको बियरको हकमा भने लेबलमा एक्सपायरी डेट जे लेखिएको भए पनि एकदिन मात्रै खान मिल्छ । सिल खोलिएको बियर फ्रिजमै राख्दा पनि बिग्रिन्छ ।

    ८ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको बियर अल्कोहलको मात्रा कम भएको बियरको तुलनामा अलि लामो समय टिक्छ । अनपाश्चराइज्ड बियरको आयु भने कम हुन्छ । यसलाई तीन महिनाभित्र पिएर भ्याइसक्नुपर्छ । पाश्चराइज्ड बियरको सिल बन्द छ भने एक वर्षसम्म पनि स्वाद ताजा रहन्छ ।

    म्याद सकिएको बियरको स्वाद मिठो हुन्न, बासी हुन्छ अनि वासना पनि अनौठो हुन्छ । म्याद गुज्रिएको बियर विषाक्त नै चाँहि हुँदैन । हेल्थ लाइनका अनुसार म्याद गुज्रिएको बियर खाँदा बिरामी नै त भइँदैन । तर यसका कारण पेट भने खराब हुन सक्छ । कसै कसैलाई बान्ता हुने, वाकवाकी लाग्ने, पाचनसम्बन्धी समस्या आउन सक्छ । वाशिङटन पोष्टमा छापिएको एक समाचार अनुसार म्याद सकिएको बियरको स्वाद त्यति राम्रो हुन्न । बियर गिलासमा हाल्दा कार्बोनेशन वा सेतो फिँज आएन भने त्यो बियरको म्याद गुज्रिसकेको छ भन्ने बुझ्नुपर्छ ।

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer