• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दश दिनभित्रमा अनलाइन मार्फत सेवा दिने तयारीमा त्रिवि पनिका


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो ।

    Advertisement

    त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो ।

    सहायक परीक्षा नियन्त्रक पवन बरालले शैक्षिक प्रमाणपत्रहरु अनलाइन मार्फत नै दिन लागिएको बताए । पनिकाले माघ १० गतेदेखि अनलाइन सेवा गर्ने तयारी गरेको हो । तत्कालका लागि प्रोभिजनल सर्टिफिकेट, रिटोटलिङ र नाम सच्याउने काम अनलाइनबाट हुने पनिकाले जनाएको छ ।

    यसअघि २०७५ सालमा २४ घण्टाभित्रमा नै प्रमाणपत्र उपलब्ध गराउने योजना अघि सारेको थियो । कर्मचारीको अभाव, सफ्टवेयरमा समस्या लगायतका कारणले तत्काल उक्त कार्य अघि बढाउन सकेको थिएन् । अहिले २ करोडभन्दा बढीको बजेट विनियोजन गरेर त्रिविले अनलाइन प्रणालीको विकास गर्न लागेको हो ।

    हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैँ उपस्थित भएर सेवा लिनुपर्ने बाध्यता छ । त्यसका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था छ । बैंकमा पैसा जम्मा गर्नेदखि फारम भरेर बुझाउने सम्मको काम पनिकामै उपस्थित भएर गर्नुपर्ने अवस्था छ । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै पनिकाले घरमै प्रमाणपत्र डेलिभरी गर्ने गरी अनलाइन सेवाको तयारी थालेको हो ।

    विद्यार्थीले अनलाइन मार्फत नै घरमै बसीबसी ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने लगायतका काम गर्न सक्नेछन् ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer