• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खराब स्थितिमा पनि नाफामा बैंकहरु, ३६ प्रतिशतले बढ्यो कमाई,


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । खराब स्थितिका बाबजुद बैंक तथा वित्तीय संस्थाहरुको नाफा ३६ प्रतिशत माथिले बढेको छ । केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

    Advertisement

    यो अघिल्लो महिनाको तुलनामा ३६.६७ प्रतिशतको नाफा वृद्धि हो । अघिल्लो महिना अर्थात् कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका थिए ।

    यद्यपि, बढ्दो लगानी जोखिम बैंक तथा वित्तीय संस्थाहरुले नाफाको अधिक प्रतिशत लोन लस्ट प्रोभिजनिङ (वित्तीय व्यवस्थापन) मा छुट्टाउनुपर्दा नाफा अझ कम देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकको रिपोर्ट अनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९१ अर्ब रुपैयाँ बढी रकम प्रोभिजनिङ गरेका छन् । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) दर बढेर ३.८३ प्रतिशत पुगेको छ ।

    कुन बैंकको नाफा कति ?

    केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५७ वटा माइक्रोफाइनान्स र एउटा पूर्वाधार विकास बैंक (निफ्रा) गरी कूल ११२ वटा वित्तीय संस्थाहरुबाट ६० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकल भएको छ । जसमध्ये मंसिर मसान्तसम्ममा ४९ खर्ब ९८ अर्ब कर्जा लगानी भएको छ ।

    जुन लगानीमध्येबाट वाणिज्य बैंकहरुले समीक्षा अवधिमा २७ अर्ब १४ करोड ४८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् भने ख वर्गका विकास बैंकहरुले २ अर्ब ६ करोड ४० लाख रुपैयाँ र अन्य वित्त कम्पनीहरुले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

    कुन बैंकको नाफा कति ?

    समीक्षा अवधिमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले २ अर्ब ७३ करोड ७० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ भने सबैभन्दा कम सिद्धार्थ बैंकले ६२ करोड ३० लाख ८१ हजार रुपैयाँ नाफा कमाएको रिपोर्टमा देखिन्छ । तथापि, वित्तीय रिपोर्टमा प्रभु बैंक माइनसमा देखिएको छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer