• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुणकारी शख्खर, यतिधेरै फाईदा जानौं र प्रयोग गरौँ चिनीको सट्टामा


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • काठमाडौं। पोषक तत्वले भरिपूर्ण शख्खर स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ । शख्खरलाई जाडोयामको सुपरफूड पनि भनिन्छ । शख्खरमा आइरन, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, जिन्क जस्ता सम्पूर्ण पोषक तत्व पाइन्छ ।

    Advertisement

    शख्खरलाई आफ्नो डाइटमा विभिन्न प्रकारले समावेश गर्न सकिन्छ । जाडोयाममा लगातार शख्खरको चिया पिउनाले विभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ । महिलाहरुमा महिनावारीको क्रममा पेट दुख्ने, छटपट हुने आदि समस्या हुन्छ । यस्तो अवस्थामा शख्खरको चिया अत्यन्त लाभदायक हुन्छ ।

    शख्खरको चियाका अन्य फाइदाहरु पनि छन् ।

    पाचनका लागि

    जाडोयाममा शख्खरले पाचनका लागि औषधिको रुपमा काम गर्छ । कब्जियतको समस्या छ भने दिनहुँ शख्खरको चिया पिउन सकिन्छ । यसले पाचन प्रणाली बलियो बनाउनुको साथै कब्जियतको समस्याबाट पनि राहत पाउन सकिन्छ । शख्खरको चिया खाँदा स्वादिलो पनि हुन्छ ।

    शरीरमा रगत बढाउँछ

    एन्टीअक्सीडेन्टले भरिपूर्ण शख्खरको चिया शरीरमा विभिन्न समस्यालाई कम गर्न सहयोग पुर्याउँछ । चिसोको मौसममा नियमित रुपले शख्खरको चिया पिउनाले मौसमी रोगहरुबाट बच्न सक्छ । शख्खरमा आइरनको मात्रा पनि पर्याप्त हुन्छ । जसले शरीरमा रक्त कोशिका निर्माणमा सहयोग पुर्याउँछ । एनिमियाका विरामीले शख्खरको चिया पिउनु आवश्यक छ । यसो गर्दा शरीरमा हेमोग्लोबिनको स्तर बढ्छ ।

    प्रतिरोधक क्षमता बलियो

    जुन मानिसको प्रतिरोधक क्षमता कमजोर हुन्छ, उनीहरुले विभिन्न किसिमका रोगको सामना गर्नु पर्छ । त्यस्ता मानिसले जाडोयाममा तातो शख्खरको चियाको फाइदा उठाउनु पर्छ । यसो गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ ।

    वजन घटाउनका लागि

    जाडोयाममा वजन कम गर्न सजिलो छैन । यस्तो स्थितिमा शख्खर सहयोग हुन सक्छ । पर्याप्त मात्रामा शख्खर खानाले मेटाबलिज्म बढ्छ, जसले वजन कम हुन सहयोग पुर्याउँछ ।

    शरीरका टक्सिक पदार्थ बाहिर निकाल्छ

    शख्खरले शरीरमा समावेश टक्सिक पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ । यसका लागि शख्खरको चिया आफ्नो डाइटमा समावेश गनु पर्छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer