• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एक सय पचास रुपियाँमै कुमारी बैंक


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । सेयर बजार लगातारजस्तै बढेको छ । आइतबार ३१.६२ अंकले बढेर २,१२०.६२ विन्दुमा बन्द भएको बजारमा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो ।

    Advertisement

    एक दिनको मात्र करोबार नभएर दैनिक कारोबार रकम बढ्दै गएको छ । लामो समयसम्म सेयर बजार ओरालो लागेर अहिले विस्तारै उकालो गतिमा लागेको देखिन्छ । बजार घटेको समयमा राम्रा कम्पनीमा लगानीकर्ताहरू आकर्षित भएको देखिन्छन् ।

    तर, बजार बढ्न थालेपछि कमजोर कम्पनीको मूल्य पनि बढेको छ । कतिपय राम्रा कम्पनीको मूल्य भने बढ्न सकेको छैन ।

    हाल नेप्सेमा सूचीकृत भएर कारोबार हुँदै आएका कम्पनीहरूमध्ये सबैभन्दा महँगो सेयर युनिलिभरको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८ हजार ९०० रुपैयाँ छ । यो गत आइतबारको कारोबार दिनको अन्तिम मूल्य हो ।

    त्यस्तै, बढी मूल्य भएको दोस्रोमा राष्ट्रिय बिमा कम्पनी छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४ हजार १६० रुपैयाँ छ । त्यस्तै, महँगो सेयरमूल्य हुनेमा बोटलर्स नेपाल (तराई) पनि छ । यो कम्पनीको सेयरमूल्य पनि १२ हजार ८०० को आसपासमा छ ।

    त्यसपछिका कम्पनीहरूको मूल्य भने पाँच हजारभन्दा तल छ । सबैभन्दा सेयरमूल्य सस्तो भने वाणिज्य बैंक समूहमा भएका कम्पनीको छ । समूहमा भएका १९ वाणिज्य बैंककै सेयरमूल्य अन्य कम्पनीको तुलनामा कम छ ।

    वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा महँगो छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता ५२६ छ त्यस्तै एभरेस्ट बैंकको ५२५, एनआईसी एसिया बैंकको ५११ र नबिल बैंकको ५०० भन्दा कम छ । अन्य अधिकांशं वाणिज्य बैंकको सेयरमूल्य भने ४०० भन्दा कम छ । त्यसमा पनि कुमारी बैंककै सेयरमूल्य सबैभन्दा कम छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता १५९ रुपैयाँ छ ।

    त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य भने १५० भन्दा कम छ ।

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer