• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लाइसेन्स नवीकरण नगरी गैरकानूनी बाटोमा चारवटा पाँचतारे होटेल


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपालमा चारवटा पाँचतारे होटेलले लाइसेन्स नवीकरण नगरेको पाइएको छ । नेपाल पर्यटन विभागले सार्वजनिक गरेको सूचीअनुसार याक एन्ड यती, र्‍याडिसन, एभरेस्ट र द फूलबारी होटेलले लाइसेन्स नवीकरण गराएका छैनन् ।

    Advertisement

    विभागले लाइसेन्स नवीकरण नगराएका पाँचतारे होटेललाई समावेश नगरी सूची सार्वजनिक गरको छ । सूचीमा लाइसेन्स नवीकरण गराएका १७ वटा पाँचतारे होटेल छन् ।

    विभागका अनुसार पर्यटन ऐन २०३५, होटेल, लज, रेस्टुरा तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारा डिलक्स र पाँचतारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमितरूपमा अद्यावधिक भएका नाम सार्वजनिक गरिएको हो ।

    प्रक्रिया पूरा गरी इजाजतपत्र नवीकरण गरेमा त्यस्ता होटलको विवरण क्रमशः समावेश गरी सार्वजनिक गर्ने विभागले जनाएको छ ।

    लाइसेन्स नवीकरण गर्ने डिलक्स तथा होटेलहरू :

    १. भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि (होटेल मेची क्राउन) झापा
    २. सोल्टी होटेल लिमिटेड काठमाडौं
    ३. होटेल डेला अन्नपुर्ण प्रालि काठमाडौं
    ४. पोखरा ग्राण्ड, पोखरा पार्दी कास्की
    ५. तारागाँउ रिजेन्सी होेटेल लिमिटेड –तारागाँउ रिजेन्सी),
    ६. द मल्ल होटेल प्रालि
    ७. होटेल साँग्रिला
    ८. टाईगरवान प्रालि
    ९. सोल्टी शिबक्रिम होटेल्स तथा रिसोर्टस प्रालि बोके
    १०. होटेल सेन्ट्रल प्लाजा प्रालि
    ११. होटेल एभरेष्ट हस्पिटालिटी एण्ड होटेल नक्सास
    १२. छायाँदेबी कम्प्लेक्स प्रालि ठमेल
    १३. होटेल द किङ्ग्सबरी बिर्तामोड झापा
    १४. सिटी होटेल लिमिटेड (हायात प्लेस)
    १५. इच्छा होटेल प्रालि बारा
    १६. होटेल ल्हासा इन्टरनेशनल प्रालि
    १७. अकामा होटेल प्रालि

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer