• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यात्राभर यात्री विमानको शौचालयमा, किन होला ?


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी स्पाइसजेट यतिबेला चर्चामा छ । फ्लाइटको टिकट काटेर विमान चढेका एक यात्रीले पूरै यात्रा प्लेनको ट्वाइलेटमा बसेर गर्नुपर्‍यो ।
    मुम्बईबाट बैंगलुरुतर्फ जान लागेको स्पाइस जेटको फ्लाइटको ट्वाइलेटमा एक जना यात्री नराम्ररी फसे । करिब १०० मिनेटको यस यात्रामा ती यात्री फ्लाइट अवतरण भएपछि मात्रै ट्वाइलेटबाहिर निस्कन सके । यात्रामा असुविधा भोग्न बाध्य ती यात्रीसँग कम्पनीले माफी माग्दै सारा पैसा फिर्ता गर्ने भएको छ ।

    Advertisement

    के भएको थियो ?

    यो घटना मंगलबारको हो । मुम्बईबाट स्पाइसजेटको एसजी–२६८ फ्लाइट बैंगलुरुका लागि उड्यो । यसैबिच ती यात्री ट्वाइलेट गए । विमानको वाशरुमको ढोकाको लकमा समस्याका कारण खुल्दै खुलेन । एक घण्टाभन्दा बढी समयको यात्रा नसकिँदा सम्म उनी त्यहीँ थुनिए । विमान अवतरण भएपछि एक जना इञ्जिनियरको मद्दतमा बल्ल तल्ल ढोका खोल्न सकियो ।

    हालैका दिनमा भारतमा बजेट एयरलाइन्ससँग सम्बन्धित खबरहरु हेडलाइन बनिरहेका छन् । हालै मात्र कुहिरोका कारण इन्डिगोको उडानमा ढिलाई भएपछि एक जना यात्रीले पाइलटमाथि मुक्का हानेको समाचार भाइरल बनेको थियो ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer