काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल सुरु भएको छ । सिहंदरबारस्थित सभमुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।
Advertisement
बैठकमा समितिको काम कारबाही र गतिविधिबारे छलफल हुने बताइएको छ




