☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पाकिस्तानले अन्तिम खेलमा न्यूजिल्याण्डलाई जित्यो


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । पाकिस्तानले न्यूजिल्याण्ड विरुद्धको लगातार हारको सिलसिला रोकेको छ । लगातार चार खेलमा हार बेहोरेपछि पाकिस्तानले टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा जित निकालेको छ । पाकिस्तानले क्राइष्ट चर्चमा आइतबार न्यूजिल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।

    Advertisement

    पाकिस्तानले दिएको १३५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.२ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।

    पाकिस्तानको जितमा बलर इफ्तिकार अहमदले ३ विकेट लिए भने शहीन शाह अफ्रिदी र मोहमद नवाजले २–२ विकेट लिएका थिए । त्यस्तै जमान खान र उसमा मिरले एक एक विकेट लिएका थिए ।

    यसअघि पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

    यस खेलमा इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच बनेका छन् भने न्यूजिल्याण्डका फिन एलेन प्लेयर अफ द सिरिज बनेका छन् ।

    योसँगै न्यूजिल्याण्डले ५ खेलको श्रृंखला ४–१ ले जितेको छ ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer