• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

माया शिक्षाकै, सेनाबाट उपदान लिएर सेक्युरिटी गार्ड हुँदै अहिले माध्यमिक शिक्षक


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । राज्यले चिन्न नसकेको निक्कै मर्यादित र आत्म गौरबको पेशा हो शिक्षक । जनस्तरबाट त शिक्षा र शिक्षक पेशा प्रतिको माया र लगाव कहां घटेको छ र । बिबिध पेशामा आबद्द भएपनि शिक्षक बन्ने भोक नमेटिदा, पहिलेको पेशा छाडेर शिक्षा क्षेत्रमा फर्कने क्रम बढिरहेको छ । यस्तै अर्का शिक्षा प्रेमी हुनुहुन्छ, घोराही १८, दाङका: पहल बहादुर खड्का ।

    Advertisement

    २०६५ सालमा नेपाली सेना सिपाही पदबाट नेपालको सरकारी सेवाको सुरुवात गर्नुभयो । २०७१ सालमा उपदान लिएर छोड्नुभयो । २०७१ देखि २०७४ सम्म कतारमा सिनियर सेक्युरीटी अपरेटर भएर काम गर्नुभयो ।

    २०७५ मा नेपाल फर्केर पुनः अंग्रेजी विषयमा एमएडको पढाई सुरु गर्नुभयो । २०७६ मा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तिनै तहको अध्यापन अनुमतिपत्र प्राप्त गर्नुभयो ।

    २०७९ मा आफ्नो पहिलो प्रयासमा शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी विषयको खुला प्रतियोगितात्मक परीक्षामा लुम्बिनी प्रदेशबाट वैकल्पिक तथा निम्नमाध्यमिक तहको अंग्रेजी विषय लुम्बिनी प्रदेशबाट सिफारिस हुनुभयो । हालै २०८० मा माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी विषयको शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा उत्तीर्ण भइ लुम्बिनी प्रदेशबाट ३ नम्बरमा सिफारिसमा पर्नुभएको छ ।

    कान्तिपथ अनलाईन शिक्षा र शिक्षक पेशालाई राज्यले उपल्लो श्रेणीमा राख्नु पर्छ भन्ने चाहन्छ । यसका लागी कान्तिपथ अनलाईनले, शिक्षा र शिक्षकसंग जोडिएका सामाजिक सन्देश दिने यस्ता उदाहरणहरु सधै खोजिरहन्छ । तपाईहरुसंग पनि यस्ता सुचना जानकारी वा कुनै घटना छन् भने हामिलाई पठाउनु होला । हामि त्यसलाई समाजका हरेक क्षेत्रमा पुर्याई मिठो सन्देश छर्ने कोशिस गर्नेछौं ।

     

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer