• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ओस्कार अवार्ड घोषणा, ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले मंगलबार बेलुका २३ विधामा मनोनयन सूची सार्वजनिक गरे ।

    Advertisement

    सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्मको विधामा मनोनयन हुनको लागि फिल्मले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ ।
    ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, एनाटोमी अफ अ फल, द होल्डओभर्स, द जोन अफ इन्ट्रेस्ट समान ५/५ विधामा मनोनयन भएका छन् ।

    सर्वाधिक विधामा छनोट भएको ‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा र क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनित छन् । आगामी मार्च १० मा आयोजना हुने ओस्कार समारोहलाई जिमी किमेलले होस्ट गर्नेछन् ।

    यस्तो छ मनोनयन सूची :

    सर्वश्रेष्ठ फिल्म
    अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, ओपेनहाइमर, पास्ट लाइभ्स, पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट

    सर्वश्रेष्ठ निर्देशन
    एनाटोमी अफ अ फल- जस्टिन ट्रिएट
    किलर्स अफ द फ्लावर मुन- मार्टिन स्कोरसिज
    ओपेनहाइमर- क्रिस्टोफर नोलन
    पुअर थिंग्स- योर्गोस ल्यान्थिमोस
    द जोन अफ इन्ट्रेस्ट- जोनाथन ग्लेजर

    सर्वश्रेष्ठ अभिनेता
    ब्राड्ली कुपर– माएस्ट्रो
    कोलम्यान डोमिंगो– रस्टिन
    पल जियामट्टी– द होल्डओभर्स
    किलियन मर्फी– ओपेनहाइमर
    जेफ्री राइट –अमेरिकन फिक्सन

    सर्वश्रेष्ठ अभिनेत्री
    एनेट बेनिङ्ग– न्याद
    लिली ग्लाडस्टोन– किलर्स अफ द फ्लावर मुन
    सान्ड्रा हलर– एनाटोमी अफ अ फल
    केरी मुलिगन– माएस्ट्रो
    एम्मा स्टोन– पुअर थिंग्स

    सर्वश्रेष्ठ सहायक अभिनेता
    स्टर्लिङ के ब्राउन– अमेरिकन फिक्सन
    रोबर्ट डी निरो– किलर्स अफ द फ्लावर मुन
    रोबर्ट डाउने जुनियर– ओपेनहाइमर
    रायन गसलिङ– बार्बी
    मार्क रफेलो –पुअर थिंग्स

    सर्वश्रेष्ठ सहायक अभिनेत्री
    एमिली ब्लन्ट– ओपेनहाइमर
    डेनियल ब्रुक्स– द कलर पर्पल
    अमेरिका फेरेरा– बार्बी
    जोडी फोस्टर– न्याद
    द भाइन जोय रान्डोल्फ– द होल्डओभर्स

    सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर
    लो क्यापिटानो– इटाली
    पर्फेक्ट डेज– जापान
    सोसाइटी अफ द स्नो– स्पेन
    द टिचर्स लाउण्ज– जर्मनी
    द जोन अफ इन्ट्रेस्ट– बेलायत

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer